FAQs Complain Problems

सामान्य सिफारिस

लाग्ने समय: 
तुरुन्तै
जिम्मेवार अधिकारी: 
वडा सचिव
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
रु. २०० देखि रु. ५००
आवश्यक कागजातहरु: 

*सम्वन्धित व्यक्तीको निवेदन    

*नागरिकता वा जन्मदर्ता प्रमाणपत्रको प्रतिलीपी