FAQs Complain Problems

कार्यपालिका सदस्यका लागि एक दिने सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना अभिमुखीकरण कार्यक्रम समापन

गोरखा नगरपालिकाले कार्यपालिका सदस्यका निम्ति सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ताबारे १ दिने अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको छ | सामाजिक सुरक्षा र व्यक्तिगत घटना दर्ताको अनलाइन प्रणाली तथा सो सम्बन्धि जानकारी दिन आयोजना गरिएको उक्त कार्यक्रमको अध्यक्षता उप-प्रमुख श्री विना कुमारी श्रेष्ठ ज्यूले गर्नु भएको थियो भने उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत श्री कृष्ण कुमारी श्रेष्ठ तथा शाखा प्रमुखहरु हुनुहुन्थ्यो | उक्त कार्यक्रममा व्यक्तिगत घटना दर्ता  के हो,   कसरी गरिन्छ भन्ने कुराको ज्ञान दिदै यो सम्बन्धि विभिन्न प्रश्नको जवाफ समेत दिईएको थियो |

|