FAQs Complain Problems

Photo Gallery

गोनपा कार्यालय परिसरमा नियमित सरसफाई अभियानको क्रमका केही झलकहरु 

कार्यकारी अधिकृत ज्यू सरसफाई गर्दै, , , ,

गोरखा नगरपालिकामा चालु आवमा गठन भएका सवै नगरपालिकाका उपभोक्ता समितीका अध्यक्ष लगायतका पदाधिकारीहरुलाइ योजना सम्पन्न गर्दा ध्यान दिनुपर्ने के कस्ता विषयहरु छन भनी अभिमुखीकरण कार्यक्रम गरिरहेको छ।तिन दिनसम्म चल्ने उक्त कार्यक्रममा पहिलो दिन वडा नं १ देखि ६ सम्मका उभोस हरुलाइ दिइएको छ।

, ,

आ व २०७१-७२ मा सम्पन्न कार्यक्रमहरु तथा योजनाहरुको वार्षिक समिक्षा गोष्ठी

Pages