FAQs Complain Problems

१ दिने नेतृत्व विकास तालिम सम्पन्न

गोरखा नगरपालिकामा १ दिने नेतृत्व विकास तालिम सम्पन्न भएको छ | उक्त कार्यक्रमको आयोजक गोरखा उद्योग बाणिज्य संघ, महिला उधमि विकास समिति र लायन्स क्लब अफ गोरखा कालिकाले गरेको थियो भने सहयोगी संस्थाको रुपमा गोरखा नगरपालिका रहेको थियो | उक्त कार्यक्रमको प्रमुख अतिथ्यता नगर प्रमुख श्री राजन राज पन्त ज्यूले गर्नु भएको थियो भने उप-प्रमुख श्री विना कुमारी श्रेष्ठ ज्यूले अथितिको आसन ग्रहण गर्नु भएको थियो | यस कार्यक्रममा विभिन्न समुदायको महिला दिदि-बहिनीहरुलाई नेतृत्व विकासको लागि थुप्रै जानकारी हरु दिईएको थियो |