FAQs Complain Problems

लागु पदार्थ तथा अबैध तस्करी विरुद्ध हुने कृयाकलाप कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने जानकारी मुलक रेलि

जिल्ला समन्वय समिति प्रमुख,प्रमुख जिल्ला अधिकारी,नगर प्रमुख, कायर्लय प्रमुखहरू र अन्य व्यक्तिहरू को उपस्थितिमा आज लागु पदार्थ तथा अबैध तस्करी विरुद्ध हुने कृयाकलाप कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने जानकारी मुलक रेलि  गोरखा नगरपालिका जि बि स चोक बाट सुरु भई नगर को बिभिन्न वडाहरु हुदै जिल्ला प्रशासन कार्यालय गोरखामा कार्यक्रम भई समापन भएको छ।