FAQs Complain Problems

महिला नेतृत्व तथा क्षमता अभिवृद्वी सम्बन्धि तालिम

गोरखा नगरपालिकामा महिला नेतृत्व तथा क्षमता अभिवृद्वी सम्बन्धि तालिम उद्घाटन भएको छ | दरौंदी आमा समूह तथा गो. न. पा १२ को संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा गो.न.पा का नगर प्रमुख श्री राजन राज पन्त ज्यु, नगर उप-प्रमुख श्री विना कुमारी श्रेष्ठ ज्यु तथा वडा. १२ का अध्यक्ष श्री डिल बहादुर थापाको उपस्थिति थियो र उक्त कार्यक्रम असार ११ र १२ गते गरि २ दिन को लागि आयोजना गरिएको छ |