FAQs Complain Problems

प्रदेश नं ४ प्रमुख श्री बाबुराम कुँवरलाई गोरखामा स्वागत

गोरखा नगरपालिकाले प्रदेश नं ४ प्रमुख श्री बाबुराम कुँवरलाई स्वागत गरेको छ| प्रदेश प्रमुखलाई स्वागत गर्दै नगर प्रमुख श्री राजन राज पन्त ज्युले प्रदेश प्रमुखको सामु गोरखाको परिचय दिदैं गोरखा बिकासको पाइलामा अघि बढिरहेको जानकारी दिनुभयो| साथै प्रदेश प्रमुख ज्युले गोरखाको विकास प्रदेशको विकास संग जोडिएकाले यस जिल्लामा पर्यटन, कृषि तथा आर्थिक विकास हुने र तेस्को लागि आफुले निरन्तर सहयोग गरिरहने जानकारी  गराउनु भयो|