FAQs Complain Problems

नारी दिवस मनाइने

नगरपालिकाले १०८औँ नारी दिवसको उपलक्ष्यमा अन्तरक्रियात्मक नारी दिवस कार्यक्रम आयोजना गर्ने भएको छ। २०७४/११/२४ गतेका दिन नारी दिवसको उपलक्ष्यमा नगरपालिकाको आयोजनामा नगर कार्यपालिका, न स स, टोल विकास संस्था, महिला समूह तथा आमा समुहको सहभागितामा जिल्लामा अन्तरक्रिया कार्यक्रम राखिएको छ।