FAQs Complain Problems

अगुवा कृषकहरुको लागि कुखुरा पालन तालिम

गोरखा नगरपालिकाले अगुवा कृषकहरुको लागि कुखुरा पालन तालिम दिएको छ | उक्त कार्यक्रम असार २० देखि २१ सम्म वडा नं ३ मा भएको थियो |  उक्त कार्यक्रमको अध्यक्ष्यता वडा नं ३ का अध्यक्ष राम बहादुर बोगटीले गर्नु भएको थियो भने नगर प्रमुख श्री राजन राज पन्त ज्युले प्रमुख अतिथ्यता गर्नु भएको थियो | तथा अतिथिमा नगर उप-प्रमुख श्री  विना कुमारी श्रेष्ठ रहनु भएको थियो | कृषकहरुलाई कुखुरा पालनमा प्रोत्साहन तथा प्रेरित गरि सो कार्यमा सदैव सहयोग गर्ने समेत जानकारी उक्त कार्यक्रममा भएको थियो |