FAQs Complain Problems

स्थानिय सरकार सचालन सम्बन्धि तालिम सम्पन्न

गोरखा नगरपालिकाले स्थानिय सरकार संचालन सम्बन्धि तालिम सफलतापुर्बक सम्पन्न गरेको छ | उक्त तालिममा जनप्रतिनिधि, कार्यपालिका सदस्य लगायत वडा सचिबको सहभागिता रहेको थियो| स्थानिय सरकारको निति-नियम बनाउने तरिका तथा बजेट र योजनाको  जानकारी दिनको लागि संचालित उक्त तालिममा जनप्रतिनिधिहरुको काममा सहजतापन आउने समेत बिस्वास लिइएको छ | उक्त कार्यक्रम ३ दिन सम्म (असार ११ देखि असार १३) चलेको थियो |