FAQs Complain Problems

विश्व वातावरण दिवसको ७ दिने कार्यक्रम अन्तर्गत बृक्षा रोपन कार्यक्रम सरस्वति मा. वि. मा मनाइयो

आहालेको सरस्वति मा. वि. मा गोरखा नगरपालिकाको आयोजनामा बृक्षा रोपन कार्यक्रम गरियो| विश्व वातावरण दिवस मनाउने ७ दिने कार्यक्रम अन्तर्गतको सो कार्यक्रममा १०० बोट बिरुवा रोपी वातावरण मैत्री कार्य गर्न हौसला दिदै आगामी दिनमा समेत वातावरण सफा तथा स्वच्छ राख्न आफुले सदैव लागिपर्ने अठोट नगरका प्रमुख श्री राजन राज पन्त ज्यु ले जानकारी दिनुभयो|