FAQs Complain Problems

विश्व वाताबरण दिवस भीमसेन थापा स्मृति पार्कमा बृक्षा रोपन गरी मनाइयो

सफा, स्वच्छ, सुन्दर,हरियाली र वातावरण मैत्री हाम्रो नगर अभियानमा "प्लास्टिक प्रदुषण निर्मुल पारौं , सके पुन प्रयोग नसके बहिष्कार गरौ " नाराका साथ विश्व वातावरण दिवसको उपलक्ष्यमा गोरखा नगरपालिका -४, भिमसेन थापा पार्कमा गोरखा नगरपालिकाद्वारा वृक्षारोपण कार्यक्रम गरियो |