FAQs Complain Problems

वडा नं ५ मा स्वास्थ्य स्वयम् सेविका सम्मान कार्यक्रम सम्पन्न

गोरखा नगरपालिकाले वडा नं ५ को स्वास्थ्य स्वयम् सेविकालाई सम्मान गरेको छ | उक्त कार्यक्रममा प्रमुख अतिथि नगरपालिकाकी उप-प्रमुख श्री विना कुमारी श्रेष्ठ ज्यू रहनु भएको थियो| साथै उक्त कार्यक्रमको अध्यक्ष्यता वडा नं ५ को वडा अध्यक्षले गर्नु भएको थियो| सामाजिक तथा  स्वास्थ्यसंगको कामको लगनसिलता, पारदर्शिता तथा  अविस्मरणीय कार्य गरेकाले वहा हरुलाई सम्मान गरिएको  छ|