FAQs Complain Problems

मेलमिलाप प्रशिक्षण कार्यक्रम सम्पन्न

गोरखा नगरपालिकाको आयोजनामा आयोजित मेलमिलाप प्रशिक्षण कार्यक्रम समापन भएको छ | उक्त कार्यक्रम समापान गर्दै नगर प्रमुख राजन राज पन्त ज्यूले आपसी मेलमिलाप र समन्वयमा जुनसुकै अप्ठ्यारो काम समेत सम्पन्न गर्न सकिने र त्यसले आफुलाई मात्र नभई सिंगो नगरपालिकालाई नै सहज वातावरण सिर्जना हुने कुरा राख्नुभयो | ८ दिने उक्त कार्यक्रमको अध्यक्षता नगर उप-प्रमुख श्री विना कुमारी श्रेष्ठ ज्यूले गर्नु भएको थियो |