Back hoe loader खरिद कार्यका लागि सिलवन्दी वोलपत्र आह्वानको सुचना

यस नगरपालिकाको लागि एकBack Hoe Loader आवश्यक भएकाले सो को खरिद कार्य सिलवन्दी वोलपत्रद्धारा गर्नुपर्ने भएको हुँदा नेपाल सरकारबाट ईजाजत (मान्यता) प्राप्त उत्पादक÷कम्पनी÷अधिकृत विक्रेताबाट निम्न शर्तहरुको अधिनमा रही रीतपुर्वक सिलवन्दी वोलपत्र आह्वान गरिएको व्यहोरा ईच्छुक सम्वन्धित सवैलाई यो सार्वजनिक सुचना प्रकाशित गरिएको छ । 

विस्तृत जानकारीको लागि तल दिइएको  लिङ्कमा क्लिक गरी पुरा सुचना डाउनलोड गर्नुहोस।

Supporting Documents: